जनप्रतिनिधिहरु सेल्फी लिनमा व्यस्त काम शुन्य :युवा:नेता इन्द्रजीत गोइत

  • चैत ४, २०७६
  • ६८० पटक पढिएको
  • इन्द्रजीत गोइत
alt

राजनीतिप्रति देशमा अति असन्तोष छ भन्नेमा शंका छैन, तर ती गुनासोहरूका कति आधार छन् भन्ने वस्तुगत तथ्य पहिल्याउन आवश्यक छ।प्रगति अर्थतन्त्रका तथ्यांकहरूले मात्र हैन, मानिसको जीवनस्तर, सुख–सुविधा, चेतनाको स्तर र खुशीले पनि बुझनुपर्छ भन्ने मान्यता विश्वभरि प्रबल हुँदै आएको छ।

अहिले आमजनता र बुद्धिजीवीहरूका पनि मुख्यतः तीन गुनासा प्रबल छन– पहिलो, हाम्रो राजनीतिक नेतृत्व खत्तम भयो, नेताहरूले देश डुबाए। दोस्रो गुनासो हो– हामी जनता नै खत्तम हौं। केही बुद्धिजीवीले यसैलाई आधार बनाएर ’नेपालको नागरिक बन्न नै योग्य छैनौं’ भन्ने घोषणा पनि गरिसकेका छन्।

हामीलाई थाहनै छ शिक्षा मानिसको तेस्रोअँखा हो । शिक्षा बिना सुखी र सान्ती जीवन् कल्पना गर्न पनि सक्दैन । अहिलेको निजि विद्यालय र सामुदायिक विद्यालयना आकाश पतालको फरक छ । जनप्रतिनिधिहरुले १% राम्रो काम गरेको छैन शिक्षा क्षेत्रलाई सुधार्नको लागि पैसा आउँछ उसको खल्तीमा जन्छ । के अहिलेसम्म हेर्नुभएको छ जनप्रतिनिधिहरुको छोराछोरी सामुदायिक विद्यालयमा पढेको ? पक्कै पनि हैन होला। जनप्रतिनिधि भनेको आफू दुखी भएर अरुलाई खुशी पार्ने मान्छे तर हाम्रो देश उल्टै संस्कार छ आफू खुशी हुने अरुलाई जे होस केही मत्लब छैन ।

जनप्रतिनिधिहरु आफ्नो भलाईको लागी केही गर्छन नाकी जनताको लागि । जनप्रतिनिधिहरुको मनमर्जि कहिलेसम्म चल्ने हो ? सधै यसरी नै दुख गरेर बाच्ने हो ? के हामी यस्कै लागि जनप्रतिनिधि चुनेको हो त ? केही त गर्नु पर्छ हाम्रो आउने वाला पिडिको लागि।।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...