बिना नम्बरको मो साले ठक्करदिदा ट्राफिक हवल्दार घाइते

  • चैत ५, २०७७
  • ५४० पटक पढिएको
  • मेवालाल यादव
alt

 चैत्र ५ गते बिहीबार मेवालाल यादव रौतहट रौतहटको गौर च पुर सडक खण्डमा पर्ने सुकदेव चोक स्थित बिहीबार राती करिब ७, २० बजेको समयमा सदरमुकाम गौरबाट गरुडा तर्फ गईरहेका बिना नम्बरको आर वन फाईव भि एसका चालकले आत्याधिक मात्रामा मादक पदार्थ सेवन गरि चलाई राखेको मो सा बाट डिउटीको बेला चेक जाँच गरिरहेका ट्राफिक हवल्दार रामचन्द्र दासलाई ठक्करदिदा दास घाईते भएका छन्। घाइते हवल्दार दासलाई टाउकोमा सातवटा टांका लागी नजिकमा रहेको शिवदर्शन सेन्ट्रल अस्पताल प्रा लि सुकदेव चोकमा उपचार भइरहेको छ भने मो सा सुकदेव चोक प्रहरीको नियन्त्रणमा रहेको छ तथा चालक ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको स्रोतले जनाएका छन।प्राप्त जानकारी अनुसार समान्य उपचार पश्चात थप उपचारका लागि बीरगंज न्युरो अस्पताल पठाईएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...