ने क पा एकिकृत समाजवादी अध्यक्षमा यादव

  • पुस १७, २०७८
  • ५१५ पटक पढिएको
  • Ram Pukar Yadav
alt

शम्भु चौधरी लहान १७ पुष – सिरहाको नवराजपुर गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको गाउँपालिका स्तरीय प्रथम भेला सम्पन्न भएको छ्।

प्रमुख अतिथिमा नेपाल सरकारको पुर्व समान्य प्रशासन मन्त्री तथा पार्टीका प्रदेश अध्यक्ष राम चन्द्र यादव रहनु भएको थियो। भने बिशिस्ट अतिथिमा सिरहा प्रदेश सांसद अशोक कुमार यादव रहनु भएको थियो। प्रमुख अतिथि यादवका अनुसार अरु पार्टीहरु मध्ये हाम्रो पार्टी कयौं गुणा अगाडि रहेको बताए। पंन्चायत कालमा हाम्रो पार्टी जन पक्षको रूपमा लाग्ने बताए।जनताको हितमा काम गर्नु हुन्छ भने नवराजपुर गाउँपालिका परिवर्तनको खाचो रहेको बताए। सिगै मुलुक बिकासको लागी हाम्रो पार्टी काम गरि रहेको छ्।जनताको इच्छा र अकान्छाको काम गर्न र जनताको भवनमाको हितको लागि र लोकतन्त्र,गणतन्त्रको कदर गर्दै जनताको हितको सफलताको कामना गरेका थिए। के पी ओलिका तानाशाहका कारण पार्टीको यो दुरदशा भएको जिकिर गरेका छन 

बिशिष्ट अतिथि यादवका अनुसार इमानदार कार्यकार्ताहरुको हातमा यो पार्टी जाओस् भने उनले बताए।पार्टी नेपाली जनताको भावना बुझ्ने पार्टी हुने भन्दै आउने चुनावमा बिजय गराउन आग्रह गर्दै सबैको साथमा रहने बताउनु भयो।

उक्त भेला बाट नयाँ कार्य समिति गठन गरेका छन्। दिपेन्द्र यादव, अध्यक्षतामा २७ सदस्य कार्यसमिति गठन गरेका अयोजकले जानकारी दिनु भयो।

पार्टीका जिल्ला कमिटी सदस्य शिबनाथ यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो,भने कार्यक्रममा अतिथिहरु पुर्व गाबिस अध्यक्ष बसन्त यादव ब्रहम देब महतो,शिबनाथ यादव, शिवराम महरा लगायत सयौं अतिथिहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...