बिरामी भन्छन् डक्टर संजय सिरहाको मुटु नै

  • चैत १४, २०७७
  • ३०११ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स १४ चैत्र ,सिरहा । बिगत १५औं बर्ष देखी सिरहाको विभिन्न अस्पतालहरुमा आफ्ना स्वास्थ्य गुण र क्षमताहरुलाइ सदुपयोग गर्दै बिरामीहरुको दीर्घ जिवनको लागि अहोरात्र खटिदै आएका डक्टर संजय सिरहाको मुटु नै बनेको छ। सिरहाको विभिन्न अस्पतालहरुमा २०६२ साल देखी उपचार गर्ने कार्य शुरु गरेका डक्टर संजय हाल सम्म करिब दुई हजार भन्दा पनि बिरामीहरुको इलाज गर्न सफल भएको बताएका हुन।

उहाँले समय र हाबापानीको फेरबदल सँगै बिरामी परेकाहरूको सफल उपचार गरि ख्याती प्राप्त गरेको बताएका हुन। उहाँ हाइपर टेन्सन निमोनिया मलेरिया झाडापखाला टाइफाइड लगायत अन्य बिरामिहरुको उपचार गरि सिरहामा चर्चित बनेका हुन।

         हाल सिरहाको चोहर्वा स्थित अनुराधा पोलि क्लिनिकमा कार्यरत डक्टर संजय २०६२ सालमा सिरहाको लहान स्थित सरकारी अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा उपचार कार्य शुरु गरेको थियो भने डक्टर यादव त्यस अस्पतालमा कार्यरत डक्टर पशुपति चौधरीको पालामा ५ बर्ष इमर्जेन्सी सेबा इन्चार्जको पनि जिम्मेवारी सम्हालेका थिए। 

अस्पताल ब्यबस्थापन के कस्तो छ भन्ने ? शुक्रबार बुझ्न् आएका एक स्वास्थ्य अनुगमनको टोलिले अस्पताल अनुगमन गर्दै ब्यबस्थापक लगायत डक्टरलाइ बधाइ दिएका थिए। डक्ट्र संजय यादव हाल बिरामीको उपचारमा सक्रिय रहेको छ।do

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...