सिरहाको सुखीपुर नगरपालिकामा ६४ औं राष्ट्रिय सहकारी दिवस धुमधामका साथ मनाईयो

  • चैत २०, २०७७
  • ९९३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 ओम प्रकाश गुप्ता ( सुखीपुर ) चैत२० गते सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवम बचत तथा ॠण सहकारी संस्थाले ६४ औं राष्ट्रिय सहकारी दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । ६४ औं राष्ट्रिय सहकारी दिवसको थिम मर्यादित व्यवसायी र प्रविधिकमा सहकारी तय गरिएको छ । समन्वय समिति शिवम बचत तथा ॠण सहकारी संस्थाका संयोजक संन्जित यादवको अध्यक्षतामा र प्रमुख अतिथि नगर सुधार समिति सुखीपुरका अध्यक्ष वीपी भुवन यादव विशिष्ट अतिथि शिक्षक देब नारायण यादव अतिथि पत्रकार महासंघ सिरहा जिल्लाका सचिव रोयणटर मण्डल संस्थाका सदस्य व्यापारी कर्मचारी पत्रकारको सहभागीमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...