प्रदेश नम्बर २ सिरहा जिल्ला स्थित रुखमा झुन्डिएको अवस्थामा एक युवको लास फेला

  • चैत २४, २०७७
  • १००९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा जिल्लाको कर्जन्हा नगरपालिका ४ बस्तीपुर स्थित रहेको बेलहा सामुदायिक वनमा झुन्डिएको अवस्थामा युवक मृत भेटिएको हो । बस्तिपुरदेखि करिब ४ किलो मिटर उतरमा (बेलहा ) भनेर चिनिने सामुदायिक वनमा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको हो । मंगलवार अस्थानियहरु दाउरा काटन सो सामुदायिक वनमा गएपछि युवकको शव देखेको बताइएको छ । सम्तोला रङको बाटिएको डोरीले नाम थर, वतन खुल्न नआएको अन्दाजी २० /२२ वर्षको जस्तो देखिने व्यक्तिकाे फुलेको अवस्थामा शव फेला परेको हो मंगलबार एक स्थानीय वासी दाउरा काटन गएको बेला रुखमा झुण्डिएको अवस्थामा देखेपछि गाउमा खबर गरेको थियो । खबर पाएलगतै घटना स्थलमा अहिले इलाका प्रहरी कार्यालय बन्दीपुरको टोलि पुगेको र अनुशन्धान तिब्र रुपमा भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...