नेपाल पत्रकार महासंघ सिरहा शाखाको मतदान कार्यक्रम सम्पन  

  • चैत २५, २०७७
  • ७८२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

प्रदेश टाइम्स सिरहा।  चैत्र २५ ,नेपाल पत्रकार महासंघ सिरहा शाखाको   मतदान कार्यक्रम भव्य र शान्ति बाताबरणमा सम्पन भएको छ । बुधबार  बिहान १० बजे देखि सुरु भएको मतदान कार्यक्रम बेलुका ५ बजे सम्पन भएको छ । जम्मा ८४ जना मतदाता रहेको मध्ये सिरहा शाखामा ८३ जना सदसयहरूले मतदान गरेेका छन् । अब केही बेरमै मतगनना कार्य शुरू गर्ने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...