सेवाग्राहीले सेवा लिन सास्ती नपाउने ,मालपोत कार्यालय सिराहाले ल्यायो अनलाइन सेवा

  • भदौ ९, २०७६
  • ६९४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिराहा, ९ भदौं । मालपोत कार्यालय सिराहाले कार्यालयमा सेवाग्राहीको भिड बढ्दै गएपछि अनलाइन सेवा संचालनमा ल्याएको छ । अब सेवाग्राहीले सेवा लिन सास्ती नपाउने विश्वास कार्यालयको छ । काम छिटो र छरितो बनाउन अनलाइन सेवा मार्फत हुने मालपोत कार्यालय प्रमुख राम बाबू मण्ड्लले बताए ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी अब अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीले सेवा सहज तरिकाले पाउने बताए । उनले पैसाको लेनदेन यदि कसैले गरेको पाए वा गरेमा अख्तियत्यारलाई खबर गर्न सेवाग्राहीसँग अपिल समेत गरे ।आइतबार एक समारोहबीच अनलाइन सेवा संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...