मिर्चैयामा अज्ञात समुहको गोलि चल्यो,प्रहरी खोजतलासमा

  • जेठ २२, २०७८
  • ५२६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । मिर्चैयामा एकजना पुरुषमाथि गोली प्रहार भएपछि मिर्चैया प्रहरी खोजतलासमा लागेका छन। मिर्चैया नगरपालिका ५ स्थित स्थानीय रामसागर साफीमाथि गोली प्रहार भएको हो । शनिबार साँझ पौने ८ बजेतिर अज्ञात समूहले साफीलाई गोली हानेको प्रहरीले जनाएको छ । अज्ञात समूहले चलाएको गोलीमध्ये एक गोली उनको हातमा लागेको र एक गोली तिघ्रामा लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जनाए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...