खाल्डोमा डुबेर धनुषामा एकै गाउको पांच बालिकाको मृत्यु

  • जेठ २८, २०७८
  • ५६४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स समाचारदाता २८ ज्येष्ठ ,धनुषा ।खाल्डोमा डुबेर धनुषामा एकै गाउको पांच बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा : पल्टू यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगेन्द्र भगतको छोरी १० वर्षीया चंद्रा कुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीय छोरी मंजु पूर्वे, जगरनाथ ठाकुरको नातिनी १२ वर्षीया चाँदनी ठाकुर, उत्तिम साह तेलीको १२ वर्षीया छोरी ललिता साहको मृत्यु भएको छ। घटना धनुषाको मुखिया पट्टी मुसरनिया गापाको हो । आज खेतमा खनेको खालडोमा डुबेर मृत्यु भएको खबर छ । घटनास्थलमा प्रहरी पुगेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...