विद्यार्थी नेता संजय यादवको अध्यक्षतामा बिष्णुपुर गापामा रक्तदान कार्यक्रम

  • जेठ ३०, २०७८
  • ९११ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स ३० ज्येष्ठ ,सिरहा  ।विकसित कोरोना जोखिमको मध्यनजर गर्दै विद्यार्थी जनमत संघ सिरहाको अध्यक्ष संजय कुमार यादवको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको छ। बिष्णुपुर गाउँपालिका वडा न १ स्थित हटियाको प्रागँनमा रखिएको उक्त कार्यक्रममा जम्मा ३३ जना स्थानीयहरुले रक्तदान गरेको छ।FB_IMG_1623593374231 सेवा नै धर्म हो भन्ने नाराका साथ विद्यार्थी जनमत सँघले हरेक जिल्लामा अभियानकै रुपमा कार्यक्रम गर्दै आज आइतबार बिष्णुपुरमा पनि बृहत रुपमा सुरक्षा अपनाउदै कार्यक्रम सम्पन्न गरेको विद्यार्थी जनमत संघ सिरहाको अध्यक्ष संजय यादवले बताए । नेपाल रेड्क्रस सोसाइटी लहान सिरहाको प्रत्यक्ष सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...