परोपकार युवा समाज नेपाल अर्घाखाँचीबाट अध्यक्षमा पत्रकार खाँन

  • जेठ ३१, २०७८
  • ६६५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 दिपेन्द्र खत्री-जेष्ठ ३० अर्घाखाँची । परोपकार युवा समाज नेपाल अर्घाखाँचीबाट अध्यक्ष पदमा हलिम खाँन मनोनित भएका छन् ।उनी अध्यक्षमा मनोनित भएपछी खाँनले आफुले पाएको जिम्मेवारी पुर्ण रुपमा कटिबद्ध भएर निभाउने बताएका छन । सस्थाको उपाध्यक्षमा विमला जि.सी , सचिवमा सरु सुनार ,कोषाध्यक्ष केशव ज्ञवालि, सदस्यहरुमा विक्रम नेपाली, विजय नेपाली, प्रेमजंग वि.क., डिलाराम खनाल, असिम नेपाली, कविता थापा, कविता बन्जाडे ,सुदिप नेपाली, गणेश हिताङ्ग, सपना नेपाली रहेकाे उक्त संस्था ले स्थानीय तह देखि केन्द्र सम्म कहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु , आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अबधारणालाई व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्नगर्नु,चोरिडकैती,घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप पूर्ण रुपमा अन्त्य गर्न प्रयत्नशील रहनु जस्ता उदेश्यहरु रहेका छन् । त्यस्तै सचिबमा मनोनित भएका पन्थीले पनी आफुले पाएको जिम्मेवारी पुर्ण रुपमा कटिबद्ध भएर निभाउने बताएकी छिन् ।अध्यक्षमा मनोनित भएका खाँन पत्रकारिता सहित विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रुपमा आबद्ध छन् । उक्त सस्थालाई अाज एक कार्यक्रम मार्फत अर्घाखाँचीमा गठन गरिएको उक्त सस्था का अध्यक्ष खाँनले जानकारी दिए।यो सस्था नेपालभरका जिल्लामा बिस्तार गरिने खाँनले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...