सिरहाको उतराहिनी नदिमा एक बेपत्ता

  • असार १०, २०७८
  • ५६२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स असार १० सिरहा ।सिरहाको कर्जनहा नगरपालिका–१ उतराहीनी खोलामा बिहिवार बेलुका पौडी खेल्ने क्रममा एक युवक पानीमा बेपत्ता भएको छ। धनुषा जिल्ला क्षिरेस्वर नगरपालिका ५ बस्ने वर्ष १८ को अस्वर अन्सारी पानीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको छ। बेपत्ता भएको अन्सारीलाई खोजी तलाश भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...