कार्यबाहक अध्यक्षमा युवा नेता ललित नारायण

  • असार ११, २०७८
  • ५६७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स असार ११ सिरहा।जनता समाजवादी पार्टी नेपाल सिरहा क्षेत्र न.१ प्रदेश सभा ,क,को कार्यबाहक अध्यक्षमा युवा नेता ललित नारायण महतोलाई चयन गरेको छ। हिजो बसेको जसपाको बैठकबाट महतो लाई चयन गरेका हुन्।नेता महतो बिगत केहि बर्ष देखि सिरहा क्षेत्र न.१ प्रदेश सभा,क,को उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका थिए। नेता महतो सानै उमेर देखि राजनीतिमा शकृय ब्यक्तीको रूपमा लागेका हुन् विभिन्न राजनीति दलका पार्टीमा आबद्ध हुँदै अहिले जसपा नेपालको राजनीतिमा सकृय रूपमा काम गर्दै आएका छन्। केहि बर्ष देखि अध्यक्षको पद रिक्त रहेको थियो । नेता ललित नारायण महतो लाई नगर स्तरीय बैठक बसि सर्बसहमति बाट अध्यक्ष पदको जिम्मेवारी दिएका हुन्।नेता महतो लाई अध्यक्षको कार्यभारको जिम्मेवारी दिंदा दर्जनौं जसपाको नेताहरुले बधाई तथा सुभ कामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

कुस्तीको अखाडादेखि स ...

सिरहा ।  गाउँको माटोसँग जोडिएको सम्बन्ध, समाजसँगको निरन्तर सामीप्यता र जनजीवनका गतिविधिमा देखिन ...

रंगीला देवी जयसवालको ...

 नेपाली कांग्रेसका सभापति गगन कुनार थापा आइतबार बिहान आफ्नै निर्वाचन क्षेत्र सर्लाही ४ पुगेर स् ...

कांग्रेस परित्याग गर ...

सिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाका युवा नेता अरुण यादव नेपाली कांग्रेस परित्याग गरी राष्ट्र ...