सिरहामा यात्रुबाहक बस पल्टिदा एक को मृत्यु ,१५ घाइते

  • साउन ५, २०७८
  • ५२१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा ।सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ स्थित सन्तनगरमा यात्रुवाहक बस पल्टिदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ भने १५जना घाइते भएका छन् । आज (मंगलवार) बेलुका जिरोमाईल देखि बरियारपट्टीतर्फ आउदै गरेको बा २ ख ७१९० नम्बरको बस अनियन्त्रित भई सडक छेउको खेतमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। मृत्यु हुनेमा बरियारपटि गाउँपालिका -३ बस्ने वर्ष ३५ को गणेश मुखिया रहेका छ्न। दुर्घटनामा परी घाइते भएका १५ जनालाई उपचारका लागि आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...