स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिष्ठाको सहयोगमा २५ घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण

  • साउन ५, २०७८
  • ५९७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा  लहान ,श्रावण५मंगलबार । एपलो ॐ माध्यमिक विद्यालयका फाउन्डर तथा सामाजिक अभियन्ता महेश चौधरी आज आफ्नै निज निवास लहान -७ मा २५ जना महिलाहरुलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो । स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिष्ठान लहान ७ को सहयोगमा लहान नगरपालिका वडा नम्बर १ , ३ र ४ का २५ जना मरिक घर परिवारलाई १० किलो चामल , १ किलो नुन,१ किलो खाने तेल , र १ पिस साडी वितरण गरेका हुन। अभियन्ता चौधरी आफ्ना स्वर्गीय श्रीमती संगिता कर्माचार्यको सम्झना र ४५ औं दिनको पुण्यतिथिलाई अवसर पारी खाद्यान्न वितरण कार्यक्रम गरेका हुन। अभियन्ता महेश चौधरी समाजमा आफ्ना छुट्टै पहिचान बनाएको देखिन्छ । वहाँले गरिदै आएका कामहरु र सहयोगको भावनालाई चौतर्फी प्रशंसा समेत भइरहेको छ। खाद्यान्न सामाग्री वितरण र सामाजमा सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको र दिने प्रतिवद्धता दिदै कार्यक्रम सम्पन्न गरेका छन।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...