सरकारले अस्पताललाई भन्यो– तेस्रो लहरको जोखिम छ, पूर्वतयारी गर्नू

  • साउन ७, २०७८
  • ५१२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै अक्सिजन, शय्यालगायत पूर्वाधार तथा सेवाहरु चुस्त–दुरुस्त राख्न अस्पतालहरुलाई आग्रह गरेको छ । सम्भावित तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य संस्थाहरुलाई तयारीमा रहन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले पछिल्लो समय अपेक्षाकृत कोभिड–१९ को संक्रमण नघट्नुलाई तेस्रो लहरको जोखिमको रुपमा जनाएको छ । पछिल्लो एक हप्तामा नेपालका विभिन्न जिल्लामा संक्रमणदर बढ्दो देखिएकाले जनस्वास्थ्यका मापदण्ड पालनामा ध्यान दिन पनि मन्त्रालयले सबैमा आग्रह गरेको छ ।सभार:बाह्रखरि

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...