मलखाद्य बिना चिन्तामा छन किसान

  • साउन १३, २०७८
  • ४४६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स १३ सिरहा ।सिरहा जिल्ला भरिका अधिकांश किसानहरु मल खाद्य नपाएको कारण अवस्था कहालीलाग्दो अर्थात अति नै चिन्तित भएको हो । आज कृषि सामग्री कम्पनी लिमिटेड लहानका कार्यालय प्रमुख दिपक पौड्याललाई प्रत्यक्ष भेटघाट गर्दा आज बिहानै सैयौं जना किसानलाई गाउँपालिका नगरपालिका फर्काए। स्थानीय तहको सिफारिसमा हरेक कृषि सामग्री सहकारीलाई मैले मल खाद्य सोमबार वितरण गरे। अहिले डिएपी प्रति बोरा २२५०/- , युरिया प्रति बोरा ७८८ सहकारीलाई दिइएको पौड्यालले बताए । पौड्यालका अनुसार फेरि पनि आउँदो सोमबारबाट मल वितरण गरिने योजना रहेको उनले जानकारी दिइएको हो । धान रोपिसके पछि १ हप्ता भित्र मल खाद्य दिनुपर्ने अनिवार्य हुन्छ । तर, नेपाललाई कृषि प्रधानको दर्जा दिइएको छ,तर , उक्त दर्जा कागजमै सिमित भएको अवस्था हो । किसानको समस्या सामाधान गरिदिन प्रशासन पक्ष लगायत सम्बन्धित निकायले यस बारेमा चासो लिनुपर्ने देखिन्छ । तर, गोप्य सुचना प्राप्त अनुसार मल खाद्यमा चरम् कालबजारी भईरहेको समेत खुलासा भएको हो । त्यसमा पनि जनप्रतिनिधि र सहकारीका अध्यक्ष मिलेमतोमा , आखिर कहिले कालोबजारी अन्त्य ?

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...