सिरहाको सुखीपुर जनता माध्यमिक विधालयका छात्राहरुलाई साईकल वितरण

  • साउन १५, २०७८
  • ४६५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स ओम प्रकाश गुप्ता ( सुखीपुर ) श्रावण १५ गते सिरहाको सुखीपुर नगरपालिका स्थित रहेको श्री जनता माध्यमिक विधालयका छात्राहरुलाई प्रदेश नम्बर २ सभाका माननीय सदस्य सुनितादेवी मोची द्वारा आज साइकल वितरण गरिएको छ । प्रदेश नम्बर २ सरकार द्वारा " बेटी पढाउ बेटी बचाउ " कार्यक्रम अन्तर्गत साइकल वितरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ सभाका माननीय सदस्य सुनितादेवी मोची विशिस्ट अतिथि भुपु गा.वि. स अध्यक्ष लक्षमण चौधरी अतिथि किशोर चौधरी विन्देश्वर पजियार विभिन्न पार्टीका नेता शिक्षक शिक्षाक्षेत्रका पदाधिकारी लगायतको उपस्थितिमा यस श्री जनता माध्यमिक विधालय सुखीपुर कक्षा ८ मा अध्यनरत छात्राहरुलाई साइकल वितरण गरियो । कक्षा ८ मा अध्यनरत ६७ जना छात्राहरुले साइकल पाएका छन् । विधालयको प्राङणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै सुखीपुर विधालयका प्राध्यापक सत्य नारायण यादवले टाढा टाढा बाट विधालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...