देउवा नेतृत्वको सरकारलाई असफल हुने छुट छैनः प्रदिप गिरी

  • साउन १६, २०७८
  • ५१५ पटक पढिएको
alt

सिरहा । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदिप गिरीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले यो गठबन्धन सरकार पनि असफल भए मुलुकमा व्यवस्था असफल भई कहाली लाग्दो अवस्था आउनेतर्फ सचेत गराए।

‘यस पटक यो सरकार असफल भयो भने शेरबहादुरजी मात्रै असफल हुनुहुन्न। यस पटक सरकार असफल भयो भने संविधान असफल हुन्छ’, उनले भने, ‘संविधान असफल भएर मात्रै केही हुन्न। तर व्यवस्था असफल भयो भने सोच्दा मात्रै पनि कहाली लाग्दछ।’ नेता गिरीले प्रधानमन्त्री देउवालाई आम जनताले चाहेको मन्त्रिपरिषद् विस्तार गर्न आग्रह समेत गरेका छन

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...