त्रिभुवन आर्मी क्लबबाट सुटिङमा चौथो खेलाडीको लागि कल्पना परियार छनौट

  • साउन १६, २०७८
  • ५५३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल साउन 16 । कल्पना परियार त्रिभुवन आर्मी क्लबबाट सुटिङमा चौथो खेलाडीको रूपमा छनौट । सिराहा साविक गाउँविकास समिति विष्णुपुरकटटी 4 कुमराहा तथा हाल धनगढीमाई 13 हजुरबा मानबहादुर परियार बुबा 55 वर्षिय अशोक परियार आमा शकुन्तला परियारको दुई छोरी मध्ये जेठी कल्पना परियार त्रिभुवन आर्मी क्लबबाट सुटिङमा प्रवेश गरेकी कल्पना परियार विश्व कप र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर खेल खेलिसकेकी खेलाडी हुन् । उनले इन्डोनेसिया ,कतार , चाइना लगायतका देशमा सुटिङमा खेली जापानको टोकियोमा सन् 2020 मा नेपालबाट सहभागी हुने चौथो खेलाडीको रूपमा छनौट भएकी थिइन् । खेलमा अत्यन्त रुचि राख्ने उनका बुबा धनगढीमाई 14 को विहिबारेदेखि स्थानिय जिरोमाइल बजारसम्म नियमित अटो चलाउने ग्रामीण क्षेत्रका बासिन्दा हुन् छोरीको जीतले आफूलाई खुशी बनाएको उनको कथन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...