घुमुवाहरुद्वारा सर्व साधारण सुरक्षित तस्करहरुमा त्रास

  • साउन २१, २०७८
  • ४६७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मेवालाल यादव साउन २१ गते बिहिवार रौतहट जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट परिचालित ४ जना घुमुवाहरुले बिभिन्न ठाउँबाट अवैध रकम उठाएका बिभिन्न मिडियामा आएका कुरा सरासर झुठो तथा निराघार रहेको छ। घुमुवाहरुले निम्न समय तथा मिडियामा बिभिन्न अभियोग मुदामा फरार रहेका अभियुक्तहरुलाई भारत देखि नेपाल सम्म रात्रि ज्यानको प्रवाहै नगरी आफ्नो चुनौती समेतलाई सामाना गर्दै बिभिन्न ठाउँबाट अबैध हतियार ,चोरीका गाडी ,लागु औषध ,तस्करी समेतमा कमि आएको स्थानीयहरू बताउँछन् । प्रहरीले सुरक्षा गर्दा मनोवल उच्च बढाउनु पर्नेमा प्रहरीले जति देशको लागि काम गर्दा बाघले खाए पनि मुख रातो न खाए पनि मुख रातो उखान जस्तै रहेको कुरा प्रष्ट बुझिन्छ। घुमुवाले आफ्नो कार्य क्षेत्रमा कार्य देखाई संगठनको नाम शिखर सम्म पुगाई नाम कमाउने वा संगठन प्रति बफादार रही अपराधि समेत न उम्कनु दायित्व रहेको प्रहरी श्रोतले जनाए '।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...