पुर्व मन्त्री श्रेष्ठ द्वारा सामुदायिक भबन शिलान्यास

  • साउन ३१, २०७८
  • २६९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठद्धारा सिरहा नगरपालिका २ मा सामुदायिक भवन उद्घाटन गरिएको छ । दलित वस्तीलाई लक्षीत गरी सिरहा क्षेत्र नं. ३ मान्नय संसद विकास कोषबाट उक्त सामुदायिक भवन निर्माण गरिएको छ । सम्पूर्ण सुविधा युक्त भवन रु.२५ लाखको लागतमा उभोगक्ता समितिबाट निर्माण गरिएको छ । दलित, गरिव तथा विपन्न वर्गलाई प्रमुख प्राथमिकतामा राखि संसद क्षेत्रमा ठोस विकासका कार्य निरन्तर हुने पूर्व कानून मन्त्री श्रेष्ठले बताउनु भयो । सामुदायिक भवन निर्माण भएपछि सिरहा नगरपालिकाका जनता खुशी भएका छन् । अब दलित, गरिव तथा विपन्न वर्गका जनतालाई सार्वजनिक तथा सामूहिक कार्य गर्न धेरै खर्चिनु पदैन् । उनीहरु आफ्ना विभिन्न सार्वजनिक कार्य यस सामुदायिक भवनमा गर्न सकिनेछ । यसका हेर विचार तथा संरक्षण यहीका जनताले गर्नु पर्ने प्रशासकीय प्रमुख बलिराम यादबले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...