बिधुत कर्यालय सिरहाको इलेक्ट्रेसियन ८० हजार घुस सहित पक्राउ

  • भदौ २३, २०७६
  • ११६४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिष्णुपुर भदौ २३ ।सिरहा बिधुत प्राधिकणका एक कर्मचारी ८० हजार घुस सहित पक्राउ परेको छ । सिरहाको बिष्णुपुर चौक स्थित एक होटलमा बसि घुस लिरहेको बेला गोप्य सुचनाको अधारमा आएको अख्तियारको टोलीले इलेक्ट्रिसियन छेदिलाल साहलाइ पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...