लागू औषध सहित सिरहा बाट एक मानिस पक्राउ

  • भदौ १८, २०७८
  • १००१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स १८ भदौ ,सिरहा । सिरहाको काली चौक बाट लागू औषध (ब्राउन सुगर) सहित एक मानिस पक्राउ परेको छ । सिरहा माडर बाट गस्तीमा खटेको प्रहरी टोलिले दिउँसो १२ बजे काली चौकमा चेक जाँच गर्ने क्रममा ब्राउन सुगर सहित मानिसलाइ पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका वडा न ५ बस्ने बर्ष २६ को मोहम्मद नियाज रहेको हो । गस्तीम खटेको प्रहरीले चेक जाँच गर्ने क्रममा मोहम्मद नियाजको साथ बाट साढे दस (१०.५) ग्राम ब्राउन सुगर बरामद गर्दै पक्राउ गरि थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय सिरहामा भै रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी गराएको हो।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...