स्वास्थ्य बिमाबाट सेवाग्राही असंतुष्ट,अस्पताल गैरजिम्मेवार

  • भदौ २७, २०७८
  • ५२१ पटक पढिएको
  • Ram Pukar Yadav
alt

शम्भु चौधरी लहान २७ भदौ । नेपाल सरकारद्धरा संचालन भएको स्वास्थ्य बिमा कार्यक्रमबाट सेवाग्राहीहरु असंतृष्ट भएका छन । स्वास्थ्य कर्मचारीहरुले घरघरमा गई स्वास्थ्य बिमा गर्ने गरीन्छ ।

राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा स्वास्थ्य बिमा सम्बन्धि सम्पुर्ण सेवा उपलब्ध नभएको सेवाग्राहीहरुको आरोप छ । बिमा गराएका लहानका सलाम अन्सारी आफना छोरालाई जाँच गराउन जादा त्यस्ता सुविधा नपाएको गुनासो पोखे । डाक्टरले लेखेको औषधी पुरै नपाउनु र औषधी नपाउनुको कारण अस्पताल कर्मचारीलाई सोध्दा गैरजिम्मेवारी पुर्ण तरीकाबाट औषधी सकिएको हुन सक्छ भने जवाफ दिनु कतिको उचित हो भनेर आक्रोस पोखेका थिए ।

यता स्वास्थ्य बिमा गराएकी अर्का सिरहा धनगढीमाई नगरपालिका १ बाखरकी प्रमिला कुमारी चौधरीको समस्या उस्तै रहेको बताईन । वहाले त झन रिर्पोट दिनमा पनि ढिला गरेको आरोप लगाईन । प्रविधिक तर्फको सबै कर्मचारी गफ चुटनमा व्यस्त देखिएको बताईन ।

अर्का सप्तरी जिल्ला भुसिमहौलियाका सुरेन्द्र प्रसाद चौधरीको गुनासो अर्कै खाले रहेको छ । वहाले भने सुत्केरी बिरामी लिएर आएको छु । यहाँ सुत्केरीको लागी कुनै पनि औषधी निशुल्क नपाईने रहेछ तर अर्को सरकारी अस्पतालमा सुत्केरीको लागी निशुल्क औषधि दिने गरेको बताए ।

यता अस्पताल समितिलाई भेटन जादा कुनै पनि पदाधिकारी अस्पतालमा नभएको पाईयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...