पर्सा प्रहरीले २ महिनामा २ करोड ५० लाखको राज्शव बुझायो

  • भदौ २८, २०७८
  • ४५३ पटक पढिएको
  • Pradesh Times
alt

 वीरगंज २८ सोमबार पर्सा प्रहरीले करिब २करोड ५० लाखको अवैध सामानहरु बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले चालु अार्थिक बर्षको श्रावण महिनामा १ करोड ३८ लाख ६२ हजार ८ सय ८३ रुपैया बराबरको अवैध सामान पक्राउ गरि वीरगंज भन्सार कार्यालय बुझाएको छ भन्ने भाद्र महिनामा १ करोड १७ लाख ६९ हजार २ सय ६८ रुपैया बराबरको अवैध भन्सार छलिका सामानहरु पक्राउ गरि वीरगंज भन्सार कार्यालयमा बुझाएको पर्सा प्रहरी उपरीक्षक पाण्डेले बताएका छन्। त्यसै गरि प्रहरीले हुण्डी कारोबारमा संगलन रहेका ५ जना मानिस सहित स्रोत नखुलेको २४ लाख ६८ हजार ६ सय २० रुपैया बरामद गरि राजशव अनुसन्धान कार्यलय पथलैयामा बुझाएको प्रहरी उपरीक्षक पाण्डे जनाएका छन्। त्यसै गरि प्रहरीले चालु अार्थिक बर्ष ७८/७९मा फरार प्रतिबादी २५ जना र कैद १९ बर्ष २ महिना २५ दिन र फरार कसूरदार १८ जना गरि कुल ४३ जना फरार प्रतिबादीहरु सित १ करोड ५१ लाख ५१ हजार ७ सय १८ रुपैया असुली गरेको पर्सा प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...