सिरहाको बिष्णुपुर बाट सिक्सर( रिभल्वर )सहित एक जना पक्राउ

  • भदौ २५, २०७६
  • २०७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहाको बिष्णुपुर गाउँपालिका बाट सिक्सर( रिभल्वर )सहित एक जना लाई पक्राउ गरेको छ।प्रहरी चौकी बेल्हासिरहाबाट खटिएको टोलिले सिरहा बिष्णुपुर गाउँपालिका .-४ थलाहाकट्टा बस्ने रामपृत यादबको छोरा ३० बर्शिय कृष्ण यादबलाई सिक्सर (रिभल्वर) सहित पक्राउ गरेको हो।
यादव घरयासी बिवादको कारण आफ्नो घरमा गई आमालाई कुटपिट गरी घरको सामान समेत फाली दिएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली घटनास्थलमा पुग्दा लोड नभएको एक सिक्सर (रिभल्वर )फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन।कृष्ण यादब भागी गएकोमा खोज तलास गर्दै जादा हाल बसोबास गरी रहेको घर बिष्णुपुर गा.पा.-५ लक्ष्मीपुर बाट पक्राउ गरेका छन।पक्राउ गरेका यादव लाई आबश्यक कार्वाही को लागि जिल्ला प्रहरी कार्यलय सिरहामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रबक्ता अपिल राज बोहरा ले बताएका छन।

 

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...