लहानको विकट क्षेत्रमा समाज सेबी चौधरी द्धारा नि शुल्क अँखा शिबिर

  • असोज २४, २०७८
  • ४७० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स  संसार हेर्न सबैले पाउ भन्दै विकट क्षेत्रमा समाज सेबी चौधरी द्धारा नि शुल्क अँखा शिबिर स्वर्गीय संगिता स्मृति प्रतिष्ठानद्धारा लहान १६ मा एकदिने अँखा शिबिर सम्पन्न महेश सिंह सिरहा लहान २४ असोज - स्वर्गीय संगिता स्मृति प्रतिष्ठान लहानद्धारा समाज सेबि तथा नेपाली काङ्ग्रेस चौधरीको पहलमा निशुक अँखा शिबिर सम्पन्न भएको छ। लहान नगरपालीका वाडा नम्बर १६ बर्दमारको जनता आधार भुत बिधालयमा शिबिर सम्पन्न भएको छ। लहान नगरपालीका १६ अति विकट क्षेत्र रहेकोले उक्त ठाँउ शिक्षा स्वास्थय र यातायातको निकै काठनियाई रहेको छ। निमुखा समुदायको अवाज बन्दै समाज सेबी चौधरीले सबैले संसार हेरौं भने उदेश्यले उक्त शिबिरको आयोजना गरेकोे हो। उक्त ठाँउमा लहान नगरपालीकाले बिकासको नाउँमा केहि नै देखिएको छैन । लहान नगरपालिका वडा नं-१६का अतिबिकट ठाँउ रहेको हो। उक्त ठाँउमा यातायातको साधनबाट निकै टाढा रहेको भसुवा,भूम्रे,देऊराली,डुम्रे र बर्दमारका गरीब, बिपन्न, असहाय तथा एकल महिलाहरुलाई नि.शुल्क आँखा शिबिर संचालन गरेका छन् । कोरोना कहरको समयमा गरीब,असहाय,बिपन्न तथा एकल महिलाहरुलाई स्व.संगीता कर्माचार्यले गरेका सहयोग निरन्तरता दिनका लागी संगीताको सम्झनामा असोज २२ गते का दिन लाई सम्झेर प्रत्येक महिनाको २२" गतेका दिन समाजमा विभिन्न किसिमका सहयोगहरु गर्ने गरेका छन। उक्त शिबिरमा ८६ जना अँखा बिरामीले ओपीडी जाँच गराएको थियोे भने ४५ जनालाई औंषधी दिएका हुन्, र १६ जनालाई चस्मा सहयोग गरेका थियो भने २५ जनालाई मोतियाबिन्दको शाल्यक्रिया गर्ने गर्नु पर्ने शिबिरमा खटीएका डाक्टर राज कुमार यादवले जानकारी दिनु भयो। उक्त शिबिरमा उपस्थित बिरामीहरुले सेवा प्रदान गर्दै खुशी हुँदै आयोजक संस्थालाई बधाई दिएका थिए। सम्बन्धित वाडाका अध्यक्ष गरुल बहादुर जर्घा मगरले कार्यक्रमको उदघाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...