भारी परिमाणको लागू औषध बरामद

  • मंसिर ३, २०७८
  • ९१८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल/प्रदेश टाइम्स , ३ मंसिर । सिरहाको धनगडीमाई १० बाट आज भारी परिमाणको लागू औषध सहित प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । दिँउसो करिब १२.३० बजेको समयमा ईलाका प्रहरी कार्यालय धनगढी बाट खटि गएको प्रहरी टोलीले धनगढीमाई नगरपालिकाको वडा नं १० मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ०२-०२३ प .९३९ नम्बरको ontest मोटरसाइकललाई चेक जाच गर्ने क्रममा सप्तरी खड्ग नगरपालिका वडा नं ७ बस्ने वर्ष २५ को नागेश्वर भगत र जिल्ला धनुषा औरही गाउँपालिका वडा नं ५ को वर्ष २९ को रमन कुमार कर्णको साथबाट पोफिन १९४ येम्पुल , प्रोमिथोजाईम ३४२ येम्पूल , डाईजोपाम ३८२ येमपुल र लेबल नभएको १८२ येमपूल लगायत भारी मात्राको लागू औषध सहित दुइ जना लाइ  नियन्त्रणमा लिएको हो।नियन्त्रणमा रहेको दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...