अब इन्सेक नेपाल बिष्णुपुरले गाउँपालिकाभरिको बिदालयहरुमा बाल अधिकार सचेतना समुह गठन गर्ने

  • मंसिर १२, २०७८
  • ८२३ पटक पढिएको
  • राम पुकार यादव
alt

अब इन्सेक नेपाल बिष्णुपुरले गाउँपालिकाभरिको बिदालयहरुमा बाल अधिकार सचेतना समुह गठन गर्ने प्रदेश टाइम्स १२ मंसिर सिरहा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक )प्रदेश कार्यालयको आयोजनामा सिरहाको बिष्णुपुर मानव अधिकार समुहको दोस्रो त्रेमासिक बैठक बस्दै विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ। received_166015522370860 बैठकमा अब इन्सेक नेपाल मानव अधिकार समुह बिष्णुपुरले बिष्णुपुर गाउँपालिका अन्तरगत रहेको विभिन्न बिदालयहरुमा शिक्षाको अधिकार सम्बन्धि अन्तरक्रिया गर्ने र डिसेम्बर १ देखि ५ गते सम्म प्रत्येक बिदालयहरुमा बाल अधिकार सचेतना समुह गठन गर्नु पर्ने निर्णय गरेको इन्सेक नेपाल प्रदेश २ को प्रमुख राजु पासबानले जानकारी गराए। साथै डिसेम्बर ९ मा मानव अधिकार संरक्षण र सम्बर्द्धन अभियान संचालन गर्ने र पुस महिना भित्र स्वास्थ्य ,खाद्य र आवासको अधिकार सम्बन्धमा अन्तरक्रियाहरु गर्दै समस्याहरुको प्राथमिकिकरणका अधारमा ध्यानाकर्षण गराउने निर्णयहरु समेत गरेको जानकारी गराए । बैठकमा बिष्णुपुरको विभिन्न समाजसेवी राजनितिकर्मि वडा जनप्रतिनिधि संचारकर्मिहरुले आफ्ना सुझाव सल्लाह पेश गरेको थिय

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...