सबिधान दिवस मनाउन अर्नामा गापाको भव्य तयारी

  • असोज १, २०७६
  • २९८ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव /असोज १,बिष्णुपुर । सबिधान तथा राष्ट्रिय दिवस २०७६ को उपलक्ष्यमा यहि असोज २,३ र ४ गते अर्नामा गापा सिरहाले राष्ट्रिय झन्डा फहराउने र दिपावली मनाउने भएको छ । सबिधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनायौं,घर घरमा राष्ट्रिय झन्डा फहराऔं,घर घरमा दिपावली गरौं भन्ने नाराका साथ सबिधान दिवस भव्यताका साथ मनाउने गाउँपालिका अध्यक्ष ठक्कु महतोले बताउनुभयो । ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...