पत्रकारमाथि दुर्ब्यबहार घटनाको छानबिनको माग

  • मंसिर २२, २०७८
  • ५९२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल मंसिर 22 । न्याय प्रशासन भ्रष्ट भइरहेको अवस्था अनि राजनीतिक तरलताका कारण प्रेस अर्थात् पत्रकारिता जगत र पत्रकार नियोजित रुपमा सिकार बन्नु पर्ने नेपालको कानुनले प्रेसमाथि ठाडो चुनौती दिएको । ज्यान मार्ने उद्योग मुद्दाका आरोपित सिरहा मिर्चैयाका मेयर श्रवण कुमार यादवलाई ३० हजार रुपैयाँ धरौटी रकम मा रिहा गर्न जिल्ला अदालत सिरहाले दिएको निर्देशनको जिल्लामा चौतर्फी आलोचना हुन थालेको कारण घटनाको बारेमा सरकारी वकील कार्यालय सिरहामा सामाचार संकलनको लागि पुगेका न्यूज 24 का सिराहा संवाददाता दिलीप सहनीलाई जिल्ला न्यायाधिवक्ता सन्तोष प्रसाद भण्डारीले दुर्ब्यबहार गर्दै जिल्ला प्रहरीमा फोन गरेर नियन्त्रणमा लिन खोजेको घटनाप्रति नेपाल पत्रकार महासंघ सिराहा शाखाको गम्भीर ध्यााकर्षण हुनुका साथै सत्य तथ्य पत्ता लगाएर दोषीमाथि कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...