गोलबजार नपा ६ मा दुई समूहविच छुरा हानाहान एक युवकको मृत्यु

  • पुस ३, २०७८
  • ७८१ पटक पढिएको
  • Pradesh Times
alt

सिरहा, ३ पुस । सिरहाको गोलबजार नपा ६ मा केहि समय अघि दुई समूहविच भएको छुरा हानाहानमा परि एक युवकको मृत्यु भएको छ । एक जना भाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार नपा ६ डोहटियाका करिव २६ वर्षिय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याएपनि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
घाइते सोही ठाउँका १९ वर्षिय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ ।
प्रहरीले दुई समूहविच झडप भएको र घाइते भएको जनाएपनि घटनाबारे अझै विस्त्रित विवरण आईनसकेको बताए । प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...