मानवीय सेवाको लागि सनराईज बैंकको एक दर्जन कार्यक्रम

  • असोज २, २०७६
  • ३५९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 लहान, २ असोज । सनराईज बैंकले १२ औं बार्षिकोत्सवलाई मध्य नजर गर्दै मानवीय सेवाको लागि प्रदेश २ मा १२ विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । प्रदेश २ मा १४ शाखा रहेको यस बैंकले रक्तदान, वृक्षारोपन, आधारभूत कर तथा नीति कार्यक्रम, डेंगु अवार्नेश, स्वास्थ्य शिविर, आनाथ बालबालिकाको सहयोग, सरसफाई, छात्रवृति, प्रभातफेरी, प्रचारप्रसार, खेलकुद, भ्याकल प्रोमोशनलगायतको कार्यक्रम रहेको बैंकका प्रदेश २ प्रमुख रोहितकुमार महासेठले जनाए । बार्षिकोत्सवको अवसरमा असोज १ गते लहानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ भने प्रदेश २ भरी रहेको विभिन्न शाखालाई लक्ष्य गरी मानवीय सेवाको लागि कार्यक्रम गर्दै जाने भएको छ । देशभरी सनराईज बैंकको १ सय २२ शाखा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...