सिरहाको चोहर्वामा पिकप भ्यान पल्टिदा दुई जना घाइते

  • पुस ७, २०७८
  • ५०८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, ७ पुस । सिरहाको चोहर्वामा पिकप भ्यान  पल्टेको छ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको नरहा गाउँ पालिका ३ नयाँ चोहर्वा नजीकै मोटरसाइकल जोगाउने क्रम्मा पीकप अनियंत्रित भै दुर्घटना भएको छ । प्रदेश–३ ०१०२३ च ०६१८ नम्बरको पिकअ दुर्घटनाहुँदा दुई जना घाइते भएका छन् । पीकपमा तीन जना सबार रहेको इलाका प्रहरी कर्यालय मिर्चैयाले जनाएको छ्र । मोटरसाइकललाई बचाउने क्रममा चाइना कम्पनिले बाटोमा बनाउदै गरेको पुलमा पिकअप ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा नेपालगन्ज मदनचौकका २६ वर्षिय गणेश बहादुर मल र सुर्य बहादुर थारु घाइते भएका छन् । एन्सेल कम्पनिको टाबरको समान लिएर काठमाडांैबाट बिरतामोड तिर जाँने क्रम्मा दुर्घटना भएको हो । उनिहरुको उपाचार अहिले स्थानीय मेडिकल हलमा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...