गोलबजार नगरपालिका डोहटियाको एक युवाको हत्या गरेको आरोपम पाँच जना पक्राउ

  • पुस ७, २०७८
  • १०४५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

पुस ७सिरहा ।सिरहाको गोलबजार नगरपालिका ६ डोहटियाको एक युवकको हत्या गरेको घटनामा  संलग्न  पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गोलबजार–२ का २२ वर्षीय भुवन प्रसाद महतो, वडा नं. ६ का १९ वर्षीय श्रवण कुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादव रहेको छ । शनिवार राति घर जाने क्रममा गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २६ बर्शिय रामकुमार सदाय र १९ वर्षिय निकेश सदायमाथि अपरिचित यूवाहरुको समूहले छु’रा प्रहार गरेका थिए । छात्तीमा छु’रा लागेका रामकुमारको मृत्यु भएको थियो भने स्थानीय निकेश सदा घाइते भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...