सिरहाको बिष्णुपुरमा प्रहरीको गाडी तोडफोड

  • पुस १३, २०७८
  • ८२७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहाको बिष्णुपुरमा प्रहरीको गाडी तोडफोड सिके राउत स्थित जनमत पार्टीको कार्यकर्ताले आन्दोलनको तेस्रो दिन सिरहाको बिष्णुपुरमा प्रहरीको गाडी तोडफोड गरेको छ।सिरहा चोहर्वा मुख्य सडक खण्डको बिष्णुपुर चौकमा ईलाका प्रहरी कार्यलय बिष्णुपुरको गाडीलाई तोडफोड गरेको हो। जिल्ला प्रशासन कार्यालय सिरहा बाट जारी गरिएको निषेधाज्ञा उलंघन गर्दै टायर वाली नाराबाजी गर्दै गर्दा नेपाल प्रहरीको गाडी बा.२ झ. १९१२ नं.को टाटा गाडीलाई बिष्णुपर चौक स्थित ढुङ्गा प्रहार गर्दै अगाडिको सिसामा समान्य क्षति भएको छ ।प्रहरीले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...