पर्सा प्रहरीद्वारा ठुलो मात्रामा रहेको लागुअौषध सहित एक किशोर पक्राउ

  • पुस १३, २०७८
  • ४९६ पटक पढिएको
  • कृष्ण यादव
alt

कृष्णा यादव ।वीरगञ्ज, १३ पुष । ठूलो प्रहरीले ठुलो परिणामको लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीले विशेष सुचनाको अाधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बाइपास सडकखण्डमा शंकास्पद अवस्थामा हिँडीरहेको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली निवासी १९ वर्षीय विक्रम सर्राफले बोकेको झोला खान तलाशी गर्दा ठुलो मात्रामा लागू अौषध सहित सरार्फालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयको प्रब्क्ता प्रहरी नायव उपरीक्षक प्रहलाद कार्कीको अनुसार सर्राफले बोकेको झोलाबाट लागू अौषध नुफ्रिन३५० ,एम्पुल ,डाइजीपाम ३५० र एम्पुल र फेनारगन साढे ३ सय ५० गरि जम्मा १ हजार ५० एम्पुल नियन्त्रणमा लिएको बताउनुभयो। बरामद लागुऔषधसहित सर्राफलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...