बिष्णुपुर गापा २को युवाहरुले जुटाए तीन बिपन्न्हरुको लागि आर्थिक सहयोग

  • पुस २४, २०७८
  • ९२३ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव /पुष २४,सिरहा ।सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २ को युवाहरुले बिपन्नहरुलाइ आर्थिक सहयोग गरेको छ। वडा नम्बर २ को युवाहरुले वाडा २ को दुई जना र वाडा १ को एक जना बिपन्न परिबार गरि जम्मा तीन जना बिपन्न परिबारलाई आर्थिक सहयोग गरेका हुन। बिदेशमा काम गरिरहँदा आफुहरुले मिलेर खोलेको हेल्प युवा ग्रुपको माध्यम बाट पाएको सहयोग रकम १९५०० र अरु थपेर बिपन्न परिबारलाइ सहयोग गरेको बिष्णुपुर गाउँपालिका वडा नम्बर दुई बस्ने सर्वन यादवले बताए । बिष्णुपुर २ का युवाहरुले बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ तेतरी पासवान , २ को बिरजा यादव धामि र एकल महिला शिबकुमारी यादवलाई सहयोग जुटाएका छन। एकल महिला शिबकुमारी यादवको श्रीमानको भन्ने क्यनसर रोग बाट मृत्यु भएको थियो।हाल तिनी पिडामा रहेको बेला युवाहरुले सहयोग जुटाइ दिएका हुन।सहजीकरणको लागी नवीन यादव राम रिझन यादव सिते यादव लगायत युवाहरुको उपस्तिथिती रहेको थियो। यश भन्दा पहिले राम सोगारथ यादवले भन्ने राजोखर ३ कि जुम्ल्याहा बच्चाकि हजुरामा  तेतरि देबि पासबानलाइ नगद रु १५००० र ब्याग भरी चिसो छल्ने न्यानो सहयोग गरेका थिए।यस्तै हजारी साहले दूध र कपडा दिएका थिए भन्ने राम प्रताप यादव ले दूध सहयोग गरेका थिए। समाज नेता भन्दा समाजसेवीमा बिश्वास गर्छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...