बिश्वबिदालय तोडफोड गरेको आरोपमा पक्राउ परेका चार विद्यार्थी रिहा

  • फागुन १८, २०७८
  • ७८५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स/ १८ फाल्गुन ,सिरहा । परिक्षा समयमा संचालन नभएको भन्दै क्याम्पस तोडफोड गरेको आरोपमा पक्राउ परेका राजर्षी जनक बिश्वबिदालयका चार विद्यार्थी रिहा भएका छन।मधेस प्रदेश जनकपुरधामको राजर्षी जनक विश्वविद्यालयमा समयमा परीक्षा सञ्चालन नगरेको विरोधमा आक्रोशित विद्यार्थीहरुले राजर्षि जनक विश्वविद्यालयमा तोडफोड गरेपछि आन्दोलनरत चार विद्यार्थीहरुलाइ प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेको आफुहरु चारजनालाई बुधबार बेलुका ६ बजे तिर रिहा गरेको विद्यार्थी सन्तोष कुमार यादवले जानकारी गराए ।पक्राउ पर्ने चार जना विद्यार्थी सिरहा बिष्णुपुर गाउँपालिका वडा न.३ राजपुर घर भै बस्ने सन्तोष कुमार यादव, सिरहाकै एक जना निराजन सिँघ थिए भने धनुषा का आदर्श मंगल र सोनु साह थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...