चाडपर्वलाई मध्य नजर गर्दै बिष्णुपुर लगायत सिरहाको सुरक्षा व्यबस्था कडा

  • असोज १२, २०७६
  • ११११ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव/९ असोज बिष्णुपुर । सिरहाको बिष्णुपुरमा बिभिन्न ठाउँबाट ल्याइएको तयारी घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी बिष्णुपुरको प्रनानी शशिकान्त झाको कमान्डमा खटिएको प्रहरी टोलीले बिष्णुपुरको बिभिन्न ठाउँबाट ल्याइएको १ सय ८० लिटर तयारी घरेलु मदिरा नष्ट गरेको हो ।स्थानिय समाजसेवी, बुद्धिजिवि र वडा न.३ का अध्यक्ष जय कुमार यादव लगायत संचारकर्मीहरुको उपस्थितीमा उक्त अवैध मदिरा नष्ट गरिएको हो । दशैं लागे लगतै खुल्ला मदिराको बिगबिगी रहेको बेला यस्ता व्यपार नियन्त्रण गर्न कडाई बढाएको छ ।साथै दशैं लागे लगतै चाडपर्वलाई मध्य नजर गर्दै जिल्ला सिरहाको सुरक्षा व्यबस्था पनि कडा गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...