बिष्णुपुरमा १५ वर्षीय एक दलित युवक मृत अबस्थामा फेला

  • फागुन २३, २०७८
  • ५८७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ २२ फाल्गुन ,सिरहा । सिरहाको बिष्णुपुरमा १५ वर्षीय एक दलित युवक मृत अबस्थामा फेला परेको छ।सिरहाको बिष्णुपुर गाउँपालिका वडा न.१ स्थित मुख्य बजारमा एअहेको एक घरको पछाडी मृत अबस्थामा युवक फेला परेको हो। मृत अबस्थामा फेला परेको १५ वर्षीय युवक बिष्णुपुर गापा वडा नम्बर एकको बिरेन्द्र महराको छोरा रमेश कुमार महरा रहेको छ। मृतकलाइ पोस्टमार्टमको लागि हाल प्रादेशिक अस्पताल सिरहा लगिएको प्रहरीले जनाइएको छ।घटना बारे थप अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...