सप्तरीको शनिधाममा विकासको आवश्यकता

  • फागुन २९, २०७८
  • ४०७ पटक पढिएको
  • Ram Pukar Yadav
alt

शम्भु चौधरी लहान २८ पाल्गुन । सप्तरीको रुपनी गाँउपालिका ६ विरेन्द्र बजार भन्दा उत्तर दिसामा शनीधाम रहेको छ । यहाँ प्रत्येक शनिवार मेला लाग्ने गर्दछ । मेला भर्न बुढा पाका तथा युवा युवतिहरु बढि मात्रामा शनिदेवलाई दर्शन गर्न घुइँचो लाग्ने गर्दछ ।

चुरे पर्वतमा अवस्थित शनिधाम धार्मिक दृष्टिकोणले एकदमै मह्त्वपूर्ण मानिन्छ । यहाँ खास गरि भक्तजनले कालो रंगको कपडा र कालो रंगको धागा शनिदेवलाई चढाई आफनो इच्छा अनुसारको फल प्रप्तिका लागि पुजा गर्ने गरिन्छ ।

विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विकास गर्न सुरु गरे तापनी गतिलो रुपमा विकास नभएको देखिन्छ । यस क्षेत्रलाइृ धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास हुन अझ पनि आवाश्यक देखिन्छ ।

यहाँ भक्त जनले निष्ठा तथा भावपुर्ण रुपले पुजा आजा गरियो भने मनो आकाक्षां पुरा हुने शनिधाम मेलाका एक व्यपारी वैजनाथ साहले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...