पार्टी प्रती बदारिता देखाउन दुर्गा मन्दिर मा किरिया खाँदै काँग्रेस नेता कार्यकर्ताहरु

  • चैत २१, २०७८
  • १३३९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स /सिरहा।बिगतका चुनावहरुमा पार्टी भित्रकै नेता कार्यकर्ताहरुले पार्टी प्रती घात गरेको आँकलन गर्दै यसपालि बैशाख ३० गते हुने भनिएको चुनावमा पार्टी प्रती बफादार रहन मन्दिरमै संकल्प लिने प्रस्ताव सबैले स्वीकार गरि बिष्णुपुर स्थित दुर्गा मन्दिरमा नेता कार्यकर्ताहरुले किरिया सपथ खाएका छन।बिगत केही दिन देखि टिकटकै लागि बिष्णुपुर गाउँपालिकामा काँग्रेस कार्यकर्ताहरु बिच द्वन्द्व फसेको थियो। IMG20220404182826 आन्तरिक टकराव र द्वन्द्लाइ हाटाइ पार्टी प्रती बफादार हुन सक्रिय नेता कार्यकर्ताहरुको आवज रहेको थियो।आज सोमबार बेलुका मात्र उनिहरु नेपाली काँग्रेस बिष्णुपुर गाउँपालिका कार्यसमितिले टिकट सिफारिसको लागि पार्टीको कुनै नेतालाइ चयन गरि पठाएमा हामी सबै पार्टी प्रती पुर्ण बफादार रहने भन्दै सहमतिमा जुटेका छन।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...