जनताको घर दैलोमा राहत पुगाउने युवा नेता अमित ठकुरी

  • चैत २७, २०७८
  • ७५८ पटक पढिएको
  • बबिता मन्डल
alt

प्रदेश टाइम्स सिराहा संवाददाता चैत्र 27 । विश्वमहामारीको रुपमा परिचित कोरोना संक्रमण बढिरहेको घडीमा नेपाल कठिन परिस्थितिबाट गुज्रेको विदित नै छ । स्थानिय जनताको घर दैलोमा हात मुख जोड्न धौ धौ भइरहेको अवस्थामा आफ्नो ज्यानको बाजी लगाएर जनताको घरमा राहत लिएर पुग्ने उनै नेता हुन् अमित ठकुरी । सिरहाको धनगढी माई 14 मा स्थानिय जनताको घर दैलोमा पुगेर अहोरात्र खटेर जनताको पीडामा राहत पुगाउने नेताको रूपमा चिनिन्छन् अमित ठकुरी । जनताको सुख दुःखका साराथिको रूपमा रहेको नेपाली कांग्रेस निकट युवा नेता यसपटक हुने स्थानिय निर्वाचनमा जनताको प्रतिनिधिको रुपमा चुनावी मैदानमा आएको खवरले धनगढीमाई 14 का जनताहरू अग्रिम शुभकामना दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...