धार्मिक अनुष्ठानमा होमिए सिरहाको नेताहरु

  • चैत २८, २०७८
  • १८९१ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहाको बिष्णुपुरमा एक धार्मिक कार्यक्रमको आयोजना गर्दै धार्मिक अनुष्ठानमा नेताहरू जुटेका छन।धार्मिक अनुष्ठानले मानिसको मनमस्तिष्कलाइ पबित्रताको अनुभुती गराउने भएकोले आफुहरु धार्मिक मेला लगाउँदै यस अनुष्ठानको आयोजना गरेको बिष्णुपुर स्थित समाजसेवी नेता हजारि साह र वडा अध्यक्ष गोपिन्दर यादवले बताए । उनिहरुले कलश यात्रा निकाली अनुष्ठानको उदघाटन गर्दै मनोरञ्जनको लागि मेला कुस्ती पनि लगाएको बताए।खास गरि यश किसिमको अनुष्ठान कार्यले मानिसको जिबन संघर्षको यत्रामा आउन सक्ने कठिनाइ बाधा ब्यबधान लाई आफ्नो सत्य कर्मले छेक्न सक्ने तयारी नै हो ।व्योबृद धर्मशात्रको अध्यताहरुले बताए ।यस्तै धार्मिक अनुष्ठान कार्य सिरहाको सुखिपुर नगरपालिकामा काँग्रेसको युवा नेता समाजसेवी बिपि भुवन यादवले पनि गरेका छन। नेता भुवन यादवले ग्यात्री संकल्प महायज्ञ धार्मिक अनुष्ठान कार्यक्रम गरेको हो।उहाँले सुखिपुर नगरपालिकाको स्थापना दिवसको उपल्क्ष्यमा सो कार्यक्रमको आयोजना गरेको जनाएको छ।नेता यादवले सुखिपुर नगरपालिकालाई भ्रष्टाचार मुक्त नगर बनाउन ग्यात्री महायज्ञ गरि संकल्प लिरहेको बताए।समाजसेवा गर्न र भ्रस्टाचार विरुद्ध आवाज उठाउन अग्रसर देखिने यी सिरहाको बिष्णुपुर र सुखिपुरको युवा नेताहरू समाजको सेवक नै हो स्थानीयहरु बताउँछन।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...