नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्स कृष्णनगरमा संचालन

  • वैशाख २, २०७९
  • ८२१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय मिश्रा कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ होटल सेनटरप्वाइन्ट सटेकोमा नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको आज एक कार्यक्रम बिच उद्धघाटन गरि संचालनमा आएको छ l कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कृष्णनगर अध्यक्ष जाबेद आलम खा ले नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको उद्घाटन गरेका छन् l विशिष्ट अतिथिमा पशिचम नेपाल बस व्यवसायी संघ कृष्णनगरका इन्चार्ज आन्नद भण्डारी, सह इन्चार्ज निर्मल पराजुलि, राप्ती सार्वजनिक यातायात इन्चार्ज शाहिद खान, अतिथिमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेय, बि. ओ. पि. कृष्णनगरका प्रतिनिधि लगायत अन्य रहनुभयो l कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानले नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको सफलताको शुभकामना दिदै आफूले व्यवसायी हरूको सधै सहयोग गर्दै आएको र अगामी दिनमा समेत सहयोग रहने बताए l कार्यक्रममा होटल व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिवा घिमिरेले कोभिड ले गर्दा अक्रांत भएका होटल व्यवसायी तथा टूर एण्ड ट्राभल्सले होटल व्यवसायी संग सहकार्य गरेर अगाडि बढे होटल र टूर एण्ड ट्राभल्स दुबैको व्यवसाय राम्रो फस्टाउने बताए l नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सका अध्यक्ष इन्द्र बहादुर खड्काले नेपाल देखि भारतको पानीपत, कर्नाल, पटियाला, चण्डीगढ़, लुधियाना, जलन्धर, अमृतसर, होसियार पुर, मनाली लगायतको ठांउ बाट नेपाल आउन हामीलाई सेवको मौका दिन अनुरोध गर्नुभयो l कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, होटल व्यवसायी, शिक्षा प्रेमी, यातायात व्यवसायी, पत्रकार, सुरक्षाकर्मी लगायत सयौंको उपस्थितिमा कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ lकार्यक्रम संचालन भुमा घिमिरेले गर्नुभयोl

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...