जसपाले सुखिपुरमा ल्यायो कुशल, सक्षम,इन्जिनियर उम्मेदवार , सुखिपुरबासी भन्छन्, इन्जिनियर जिबछ यादव जनताको मुटु नै हो

  • वैशाख ११, २०७९
  • ११९८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा। सिरहाको सुखिपुर नगरपालिकाको मेयर पदको लागि जनता समाजबादी पार्टीले इन्जिनियर जिबछ यादवलाई चयन गरेको छ। इन्जिनियर यादव लामो समय देखि राजनीति बाटोमा सक्रिय हुँदै आएपछि पार्टीले उच्च मुल्यांकनको साथ सुखिपुर नगरपालिकाको लागि मेयर पदमा उम्मेदवारी दिन उहाँको टिकट निश्चित गरेको हो। इन्जिनियर यादव बैशाख ३० गते हुने आसन्न स्थानीय तहको चुनावको लागि आफ्नो उम्मेदवारी भोलि १२ गते बिहान कर्यालय समय भित्र गर्नु हुनेछ। आम सुखिपुर नगरपालिका बासिको मुटुको रुपमा चिनिने इन्जिनियर यादव कुशल ,योग्य सक्षम जनप्रेमी नेताको रुपमा पनि चिनिएको अनुहार हो स्थानीयहरु बताउँछन। भोलि हुने उहाँको उम्मेदवारीले जनतामा जनतामा चौतर्फी चर्चा पाएको छ। किन भने इन्जिनियर यादव आफ्नो प्राबिधिक पेशामा पनि एक दक्ष र क्षमतबान हुनुहुन्छ ,सुखिपुरबासिहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...