धनगढीमाई नपामा एमालेको शिबशंकर महतो बिजयको निकट

  • जेठ ४, २०७९
  • ३३१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

महेश सिंह/सिरहा – सिरहाको धनगढीमाई नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमाले निकट मेयरका उमेदवार शिव शंकार महतोको करिब ८ समयको मतान्तरले नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा मेयरका उमेदवार राम चन्द्र यादव भन्दा शिव शंकर महतोको अग्रसरता कायमै रहिएको छ्। ८ वटा वडाको मतगणा सम्पन्न भइ सकेको र १० र ५ को मतगणा जारी रहेको निर्वाचन अधिकृत महेन्द्र महतोले जानकारी दिनुभयो । नेता महतोको हिजो देखि अग्रसरता कायम भएको छ्। काङ्ग्रेसका निकटम प्रतिद्वन्दी राम चन्द्र यादव भन्दा करिब ८ सयको मतान्तरले एमालेका शिव शंकर महतोले लिड गरी रहेका उनले बताए। महतोको हाल सम्म अग्रसरता देखिएका छन्।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...